१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रचण्ड-माधव पक्षद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिररहेको छ । बैठकबाट प्रचण्ड नेपाल पक्षको नेकपाका सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचिअनुसार राष्ट्रपतिले पठाएको बैठक आह्वानको पत्रबाहेक अन्य पत्रहरु समेत पढ्न थालेपछि नेकपाका सांसद भिम रावलले बीचैमा उठेर सभामुखसँग समय माग गरी अध्यादेशबारे सरकरको हैसियत प्रष्ट नभै संसदलाई जानकारी दिन नसक्ने बताए ।

रावलले संसदमा प्रधानमन्त्रीको हैसियत के हो भन्ने बारे थाहा नभएको भन्दै आजको बैठकमा दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुपर्ने र बैठक स्थगित गर्नुपर्ने माग गरे ।

तर, सभामुखले कानुन अनुसार अघि बढ्नुपर्ने भएपछि नेकपाका सबै सांसदहरु उठेर बैठक कक्षबाट बाहिरिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ४२ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय