१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी, ठूलो परिमाणमा पेट्रोलियम पदार्थ नष्ट



बुटवल । रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौंको क्षेती भएको छ । आज साँझ गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।

नेपाल आयल निगमबाट डिजल लिएर आएको ट्यांकरबाट डिजेल खन्याउने क्रममा आगलागी भएको बताईएको छ । आगलागी भएलगत्तै आगो निभाउने क्रममा पन्प संचालक हेमन्त चौत्ररी घाईते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

आगलागी बाट पम्पमा स्टक रहेको सबै पेट्रोलियम पदार्थ जलेर नष्ट भएको छ भने तेल बोकेर आएको ट्यांकर समेत जलेर नस्ट भएको प्रहरीले जनाएको छ । दुईवटा बारुणयन्त्रले आगो नियन्त्रणमा आएको डीएसपी थापाले बताए । आगलागीको कारण भने पत्ता लागेको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ५१ बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ