२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नेपालगन्जले एकपछि अर्को ‘रेकर्डब्रेक’ गर्दै, शुक्रबार थपिए १२७ नयाँ कारोना संक्रमित



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालको पीसीआर परीक्षण ल्यावले पछिल्लो हप्ता एकपछि अर्को ब्रेक गर्दै गएको छ । बुधबार मात्र एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालको पीसीआर ल्यावमा शुक्रबार फेरि १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा पछिल्लो २४ घण्टामा प्राप्त रिपोर्ट अनुसार १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । १२७ जना मध्य बाँके ठेगाना लेखाएका मात्र ९९ जना छन् भने अन्य संक्रमितहरु पनि ठेगाना बाहिरी जिल्ला भएर बाँकेमा बसोबास गर्दै आएका हुन् । उता आज १२ बजे सम्ममा भारतबाट नेपाल फर्केका १५ जना नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि र्भको छ । उनीहरुको नेपाल भारत सिमाको जमुनाहामा एन्टिजिन परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

शुक्रवार भेरी अस्पतालबाट जारी गरिएको सूचना अनुसार संक्रमित हररूको विवरण एकै दिनमा हालसम्म कै धेरै संख्यामा संक्रमित पहिचान भएको हो ।
आजको रिपोर्टले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको संकेत गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ३४ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन