२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

रोकिएन रुपन्देहीमा संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा १७१ जना पुरुष र १३० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ११० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्ेगरि सिद्धार्थनगरमा ४६ जना नयाँ संक्रमित थपिएका छन् भने रोहिणी गाँउपालिकामा २३ जना, ओमसतियामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सैनामैनामा १० जना, देवदहमा ८ जना, सुद्धोधनमा ७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा अहिले सम्ममा १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ भने १०८० जना संक्रमितहरुको जिल्लामा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन