१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक पुरुष र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत गुलरिया ४ बर्दिया का ५६ वर्षिय पुरुषको आइतबार बिहान ११:५५ बजे मृत्यु भएको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । योसंगै बाँके बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको आज दिउसो १:४० बजे मृत्यु भएको फोकलपर्शनओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ०६ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा