२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देहीमा थपिए २०४ नयाँ संक्रमित, बुटवलमा मात्र ९६ जना थपिए



बुटवल । आज पनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा ८२ जना महिला र १२२ जना पुरुष रहेका छन्। आज पनि बुटवल उपमहानगरपालिकामा न्यि पालिका भन्दा बढी ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार आज तिलोत्तमा नगरपालिकामा ५०जना, सिद्धार्थनगर नगरपालिकामा ३० जना, सैनामैना नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ५ जना, गैडहवा गाउँपालिकामा ४ जना, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना तथा सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन्। रुपन्देहीमा १७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन