१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा थपिए २६३ नयाँ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा आज पनि २६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा २६३ नयाँ संक्रमित थपिएको जनाएको छ ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१ जना संक्रमित थपिएका छन् । आज थपिएका पालिकाहरुमा तिलोत्तमामा ५४ जना, सिद्धार्थनगरमा ४२ जना, सैनामैनामा १२ जना, देवदहमा ११ जना, लुम्बिनी साँस्कृतिकमा ६ जना, सुद्धोधनमा ५ जना, सियारी, ओमसतिया र कञ्चनमा ३र३ जना, मायादेबीमा २ जना र कोटहिमाईमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा ६६ जना लक्षण भएका संक्रमितहरु अस्पतालमा उपचार गराईरहेका छन् भने सामान्य अवस्थामा रहेका छन् भने १४०४ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : २३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल