१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा थपिए झण्डै साढे चार सय नयाँ संक्रमित



काठमाडौं । रुपन्देहीमा बिहीबार कोरोना भाइरसका झण्डै साढे चारसय संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपलिकामा थपिएका छन् । बुटवलमा ८७ महिला र १००पुरुष गरी १८७ जना जना संक्रमित थपिएका छन् ।

यसैगरी तिलोत्तामामा ४५ महिला र ५९ जना पुरुष संक्रमित थपिएका छन् भने सियारी गाउँपालिकामा ७ जना संक्रमित थपिएका छन् ।

यस्तै सैनामैना नगरपालिकामा १५ महिला र १३ पुरुष, देवदहमा १४ महिला र ११ पुरुष संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै सिद्धार्थ नगर नगरपालिकामा २३ महिला र ३४ पुरुष, शुद्धदन गाउँपालिकामा ५ महिला र ४ पुरुष थपिएका छन् ।

यसैगरी गैडहवा गाउँपालिकामा ३ जना, मायादेवी गाउँपालिकामा ९ जना, मर्चवारी गाउँपालिकामा १ जना, ओमसतिया गाउँपालिकामा ८ जना, रोहिणी गाउँपालिकामा १ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहिमाई गाउँपालिकामा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १३ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य