१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोरोना ग्राफ : ९१९६ नयाँ संक्रमित थपिए, २९०४ जना संक्रमणमुक्त, ५० को मृत्यु



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्ने क्रम दिनदिनै जारी छ । शुक्रबार ९ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार १९६ नयाँ संक्रमित थपिएका हुन् । २० हजार ४८२ जनाको परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट निको हुनेको संख्या २४ घण्टामा २९०४ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको मृत्यु भैसकेको छ ।

मन्त्रालयका अनुसार होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी ७८ हजार ६२९ पुगिसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : १७ बजे

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त