१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देहीमा थपिए ६९८ नयाँ संक्रमित, ४१६ जना डिस्चार्ज, ९ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६९८ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका ३ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा १२४१ नमुना परीक्षण गर्दा ६९८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरमा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १५१ जना, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२ जना र देवदहमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि कञ्चनमा २० जना, सुद्धोधनमा १४ जना, सियारीमा १२ जना, ओमसतियामा ७ जना, लुम्बिनी साँस्कृतिक नगरमा ६ जना, गैडहवामा ४ जना, रोहिणीमा ३ जना, मायादेबीमा २ र कोटहिमाईमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस अवधीमा रुपन्देहीमा ९ जनाको मृत्यु भएको छ भने ४१६ जना कोरोना मुक्त भएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ५७ बजे

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी