१७ श्रावण २०८३, आइतबार | August 3, 2026

बाँकेमा १६५ संक्रमित थपिँदा ४१५ जना डिस्चार्ज, ९ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा २ वटा पीसीआर परीक्षण प्रयोगशालाको रिपोर्ट आउँदा २६३ जना नयाँ कोरोना संक्रमति थपिएका छन् । प्रयोगशालामा ३७९ नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी पीसीआर परीक्षण हुने भेरी अस्पतालकाे रिपाेर्ट डीसीसीएमसी बाँकेले उपलब्ध गराएकाे छैन ।

आज प्राप्त रिपोर्ट अनुसार २६३ जना मध्य बाँकेका १६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेमा कोरोना मुक्त हुनेको संख्या उच्च भएपनि मृत्युदर भने बढेको छ । बाँकेमा आज ४१५ जना कोरोना मुक्त भएका छन् भने जिल्लामा बाँके जिल्ला बाहिरका समेत गरि १७ जनाको मृत्यु भएको छ । बाँकेका ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १८६ पुगेको छ भने जिल्ला बाहिरका मृतकको संख्या १३९ पुगेको छ । बाँकेमा अहिले सम्ममा १२९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७४७ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : २५ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले