१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देहीमा ५०४ संक्रमित थपिँदा ४३८ जना कोरोना मुक्त, ११ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिने क्रममा केहि कमी आएपनि रुपन्देहीमा मृत्युदर भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज बुटवल उपमहानगरमा २६० नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना र देवदहमा र सैनामैनामा २४-२४ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३-३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोही अवधीमा ४३८ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : १० बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी