१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेका २०६ संक्रमित थपिँदा २०३ जना डिस्चार्ज, ११ जनाको मृत्यु



नेपालगन्ज । बाँकेका ३ वटा पीसीआर परीक्षण प्रयोगशालामा १०१५ नमुना परीक्षण गर्दा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संख्यात्मक अनुपातमा बाँकेमा केहि घटेको जस्तो देखिएपनि प्रतिशतको अनुपातमा अहिले पनि बाँकेमा संक्रमण हुने क्रम उच्च देखिएको छ । आज पनि कुन नमुना परीक्षण मध्य ४४ दशमलव ४ प्रतिशतलाई संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा ७३५ नमुना परीक्षण गर्दा ३२३ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा २०० नमुना परीक्षण गदौ ९० जना तथा नेपालगन्ज मेडिकल कलेजको ल्यावमा ८० नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्य बाँकेका २०६ जना र अन्य जिल्ला बाहिरका रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टाको अवधीमा ५ जना जिल्ला भित्रका र ६ जना जिल्ला बाहिरका गरि ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा जिल्लामा २०३ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : २० बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार