१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कोरोना संक्रमणबाट २४ घण्टामा २४६ जनाको मृत्यु, ८१७३ नयाँ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढेको छ ।

बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा २४६ जना संक्रमितको मृत्यु भएको जानकारी दिइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअवधिमा ७ हजार ९८९ जना संक्रमण मुक्र भएका छन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ३९ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई