६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा घट्न थाल्यो कोरोना ग्राफ, ११८५ नमुना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि, ४८६ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । आज पनि रुपन्देहीका ४ वटा पीसीआर प्रयोगहालामा ११८५ नमुना परीक्षण गर्दा जम्मा २९४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा सोही अवधीमा ४ जना उपचाररत संक्रमितको मात्र मृत्यु भएको छ ।

रुपन्देहीमा गरिएको एन्जिेन परीक्षणमा भने २५६२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज सम्ममा ३८१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने अहिलेपनि रुपन्देहीमा ५६९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाबाट ४८६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ०८ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा