१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आजको मौसम : केही स्थानमा अपराह्नतिर मध्यम वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा आशिंक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले बिहान प्रदेश १ मा सामान्य बदली र देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ तथा केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

अपराह्नतिर प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने विभागले जनाएको छ ।

बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का केही स्थानहरु र बाँकी प्रदेशमा एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही