१९ बैशाख २०८१, बुधबार | May 2, 2024

६६५३ नयाँ संक्रमित, ८६६३ संक्रमणमुक्त; १०१ जनाको मृत्यु



काठमाडौं । शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ८१३ नमूना परीक्षण गर्दा ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ४ हजार ६२४ जनामा र एन्टिजन परीक्षणबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसबीचमा ८ हजार ६६३ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या एकलाखबाट झरेर ९७ हजार ६९९ जना पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ०१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी