१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा कोरोना संक्रमित थपिने संख्या १२ जनामा सिमित, जिल्लामा सक्रिय संक्रमितको संख्या ३०७ मात्र



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर १२ जनामा सिमित भएको छ । पछिल्लो २४ घण्टामा भएको १६३ नमुना परीक्षण गर्दा बाँके जिल्ला सभत्रका १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । २ वटा प्रयोगशालामा भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा १०३ नमुना परीक्षण गर्दा २५ जनामा र बागेश्वरी पीसीआर ल्यावमा ६० वटा नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधीमा बांकेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा जिल्लामा ११८ जना कोरोना मुक्त भएका छन् । बाँकेमा अव सक्रिय संक्रमितको संख्या ३०७ जनामात्र बाँकी रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ५ : ३५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको