७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा २८ संक्रमित थप, २८ संक्रमित डिस्चार्ज



नेपालगन्ज । बाँकेका २ वटा प्रयोगशालामा भएको ३८१ नमुना परीक्षणबाट बाँकेका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ वटा प्रयोगशालामा बाँके जिल्ला बाहिरका ८७ जनामा संक्रमण पुष्टि भएको डीसीएमसी बाँकेले जनाएको छ ।

डीसीएमसी काँकेका अनुसार भेरी अस्पताल पीसीआर ल्यावमा ३१९ नमुना परीक्षण गर्दा ९५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर ल्यावमा ६२ नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाका बीचमा बाँकेमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका ३ जनाको मृत्यु भएको छ भने सोही अवधीमा २८ जना डिस्चार्ज भएका छन् । बाँकेमा आज सम्ममा जिल्ला भित्रका २९९ र जिल्ला बाहिरका २२५ सक्रिय संक्रमितहरुले संक्रमण मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज