१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मंगलबार हवात्तै बढे संक्रमित, ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु; किन बढे संक्रमित ?



काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या झण्डै दोब्बरले बढेको छ ।

१६ हजार ९१३ नमुना परीक्षण गर्दा ४ हजार५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै ह्वात्तै बढेको संक्रमितको संख्या पछिल्ला दिनमा निरन्तर घटिरहेको थियो । तर, धौलागिरी अस्पतालबाट संक्रमितको संख्या एकमुष्ठ आउँदा मंगलबार संख्या बढेको मन्त्रालयलले जनाएको छ ।

यसबीचमा ४ हजार ९५४ जना संक्रमित निको भएका छन् । यस्तै ४१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ५६ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने