२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोरोना अपडेट : २४७६ जनामा संक्रमण, ५४५५ संक्रमणमुक्त, २७ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २४७६ जना संक्रमित थपिएकाछन् ।

१४ हजार ३५१ जनामा परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण देखिएको हो । जसमध्ये पीसआर विधिमार्फत परीक्षण गर्दा १ हजार ७२१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

यसअवधिमा ५ हजार ४५५ जना संक्रमण मुक्त भएका छन् । यस्तै २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ३० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का