२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

२६७६ कोरोना संक्रमित थपिए, १७५७ जना संक्रमणमुक्त, ३३ को मृत्यु



काठमाडौं । निषेधाज्ञालाई देशभर कमजोर बनाउँदै जाँदा कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६७६ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ७६८ जनामा गरिएको परीक्षणमा पीसीआरमार्फत १ हजार ७८२ जना र एन्टिजेन परीक्षण मार्फत ८९४ जना संक्रमित थपिएको स्वास्थ्इ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअवधिमा १७५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै ३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ४७ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा