१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना संक्रमित फेरि बढे : २९३६ जनामा संक्रमण, ४३ को मृत्यु; १७७५ मात्र संक्रमणमुक्त



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै नेपालमा पुनः संक्रमण दर बढ्न थालेको छ

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा जम्मा १ हजार ७७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै ४३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ३४ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै