१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना अपडेट : १८०१ जनामा संक्रमण, १६६७ संक्रमणमुक्त, २३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको अपडेट अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १ हजार २२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमणमुक्त हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसै अवधिमा २३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज