१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुधबार ३८४० जना कोरोना संक्रमित थपिए, ३३को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३ हजार ८४० जना संक्रमित थपिएका छन् ।

१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगर ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना थपिएका छन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना संक्रमण देखिएको छ । यसभित्र पनि काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ५२ बजे

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का