१ पुस २०८२, मंगलबार | December 16, 2025

पूजाको प्रसाद खाँदा मेलम्चीमा २८ जना बिरामी



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११, चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् ।

सबैलाई अस्पताल ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलमै पुगरे उपचार गरेको उनले जानकारी दिइन् । गम्भीर बिरामी तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको उनले बताइन् ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज