१ पुस २०८२, मंगलबार | December 16, 2025

२४ घण्टामा २५६८ कोरोना संक्रमित थपिए, २०२० जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका थप २ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरण अनुसार १२ हजार ६३६ जनामा गरिएको परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै अवधिमा थप २ हजार २० जना निको भएका छन् । १८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख ५ हजार २३२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज