२४ बैशाख २०८१, सोमबार | May 7, 2024

कोरोना अपडेट : १२७१ संक्रमित थपिए, १८४५ जना संक्रमणमुक्त, १४ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२७१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा गरिएको परीक्षणमा १२ सयबढीमा संक्रमण देखिएको हो ।

८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १ हजार ५८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बाँकी एन्टिजेन परीक्षण गर्दा संक्रमित देखिएका हुन् ।

२४ घण्टाको बीचमा १८४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा १४ जनाको मृत्यु भएको छ ।

आज २८ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,