२३ बैशाख २०८१, आइतबार | May 6, 2024

प्रतिनिसभा बैठक सुरु हुने वित्तिकै अवरुद्ध : एमाले सांसदद्वारा रोष्टम घेराउ र नारावाजी



काठमाडौं । संघीय संसदको बैठकलाई आज पनि नेकपा एमालेले अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी सुरु गरेका छन् । एमाले सांसदहरुले ‘अलोकतान्त्रिक शैली बन्द गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर, गैर सांसदलाई संसदबाट निस्काशन गर, पदीय मर्यादा कायम गर’ भन्दै नारावाजी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगर्न आग्रह गर्दै अदालतमा विचाराधीन मुद्दामाथि संसदमा कुरा उठाउन नपाईने विषयबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठकलाई पनि एमालेले अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : २५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa