२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पछिल्लो ३ महिनामा पहिलो पटक कोरोना संक्रमणको दर ३ अङ्कमा सीमित, शनिबार थपिए ९१४ संक्रमित



काठमाडौं । लामो समेयपछि नेपालमा कोरोना संक्रमणको दर ३ अङ्कमा झरेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशमा ९ सय ९४ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ८४० जनाको कोरोना परीक्षण गर्दा ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५ दशमलव १ प्रतिशत पुगेको छ ।

हालसम्म १० हजार ९३६ जनाले कोरोना संक्रमणका काण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ५ : १४ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का