५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आज थपिए १५६२ नयाँ कोरोना संक्रमित, १९ जनाको मृत्यु



काठमाडौं । शनिबार र आईतबार ३ अङ्कमा झरेको कोरोनाको ग्राफ पछिल्लो २ दिनमा उकालो चढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ६ : ०७ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने