२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोनाका १०६६ नयाँ संक्रमित थपिए, ९३८ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको पछिल्लो तथ्यांक अनुसार १३ हजार ३६८ जनामा गरिएको परीक्षणमा १ हजार बढी संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा १३ जनाको मृत्यु भएको छ ।

आज देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ५६ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ