११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोनाका ९६८ नयाँ संक्रमित थपिए, १११४ संक्रमणमुक्त



काठमाडौं । नेपालमा आज कोरोना भाइरसका ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा एक हजार भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत रहेका छ । यसै अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ४२ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज