१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना भाइरसका ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संख्या कोरोनाको दोस्रो लहर सुरुभएपछिको सबैभन्दा कम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ढिलोगरी सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको छ भने ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ जनामा गरी गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन् । यसै अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : २८ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण