१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोनाका ५४५ संक्रमित थपिए, ७२६ जना संक्रमणमुक्त



काठमाडौं । बिहीबार कोरोना भाइरसका ५४५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनामा गरिएको परीक्षणमा ५४५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । यस्तै ८ जनाको मृत्यु भएको छ ।

आज देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ५५ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल