९ पुस २०८२, बुधबार | December 24, 2025

थप ७०८ जनामा कोरोना संक्रमण ; ९३२ संक्रमणमुक्त, ११ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ९०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५७४ जना रहेका छन् ।

२४ घण्टाको अवधीमा ९३२ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ९७ दशमवल २ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ११ हजार ३३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : २४ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार