२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार
बैठक आज दिउँसो २ बजेका लागि सूचना गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको भएपनि एमालेको पालिका अधिवेशनको दिन परेको भन्दै सारिएको थियो । यस अघिको बैठक एमालेले लगातार अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ३७ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का