११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा ३९० कोरोना संक्रमित थपिए, ४२५ संक्रमणमुक्त, ५ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसका ३९० जना संक्रमित थपिएका छन् ।

५ हजार २६ जनामा गरिएको नमुना परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ३७१ जनामा संक्रमण देखिएको छ भने बाँकी एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट थपिएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ४२५ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ५ जनाको मृत्यु भएको छ ।

आज देशभर ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : १२ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत