११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोना अपडेट : ५३३ संक्रमित थपिए, ४४३ संक्रमणमुक्त, १ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका ५३३ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ७३६ जनामा गरिएको परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४४३ जनामा संक्रमण देखिएको छ भने बाँकी एन्टीजेन परीक्षण गर्दा थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त भएकाछन् । यसै अवधिमा १ जनाको मृत्यु भएको छ ।

आज देशभर ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : १९ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले