१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एकै दिन १०,२५८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । मंगलबार एक्कै दिनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या १० हजार कटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको बीचमा १० हजार २५८ नयाँ संक्रमित थपिएका हुन् ।

यो संक्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । चिकित्सकहरुले माघको तेस्रो सातासम्म संक्रमण उच्च हुने अनुमान गरेका छन् ।

२२ हजार ८२८ जनामा गरिएको परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । २४ घण्टाको बीचमा ५६२ जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

आज देशभर ३९ हजार ४४ संक्रिय संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : १९ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा