५ पुस २०८२, शनिबार | December 20, 2025

पछिल्लो २४ घण्टामा थपिए ५५८३ जना सक्रमित, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७७६ जनाको पीसीआर परीक्षण गर्दा ३६५७ जना र ६८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १९२६ जना गरी ५५८३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८२६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ७५२ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको