१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

पछिल्लो २४ घण्टामा थपिए १७१४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ जना र ३२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरी १७१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ४७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११८०३ पुगेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : ४३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति