४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी विरोधी प्रदर्शनकारीमाथि प्रहरीले  चलायो रबर बुलेट



काठमाडौं । अमेरिकाी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल गरिएको विरोधमा सडकमा  आजपनि प्रदर्शन भएको छ ।

एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वर, बबरमहल र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पहिलोपटक रबरको गोली प्रहार गरेको छ ।

यसअघि प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँक्ने गरेको थिय । तर आज भने प्रहरीले रबरको गोली नै चलायो ।

एमसीसी संसदमा टेबल गर्न सत्तरूढ दलका शीर्ष नेताहरू सहमत भएपनि भातृ संगठनले भने मध्यान्नदेखि नै सडकमा प्रदर्शन गरेका हुन्  ।

झडपको क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ०२ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा