२ असार २०८१, आइतबार | June 16, 2024

अमेरिकामा गोली चल्यो, १ जनाको मृत्यु



न्युयोर्क । अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : २७ बजे

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश

सङ्घीयताका कारण अनावश्यक आर्थिक बोझ बढ्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले अनावश्यक अनुत्पादक

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रुपमा विकास गरिने

काठमाडौं । धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई

नेप्से परिसूचक १७ अङ्कले घट्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक