२० असार २०८३, शनिबार | July 4, 2026

खबरकुरा संवाददाता


कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ

आजको मौसम : हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

लुम्बिनी विश्वबिद्यालयको वोर्ड सदस्यमा एमाले नेता नारायण भुसाल नियुक्त

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा बुटवल ११ का नारायणप्रसाद भुसाल नियुक्त भएका छन्

जाडो बढेपछि खजुराका विद्यालयहरु ३ दिनका लागि बन्द

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले ३ दिनका लागि पालिकामा रहेका सबै बिद्यालय बन्द गर्ने निर्णय

सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य अनुसार दर्शक र कारोवार

बुटवल । पहिलो पटक बुटवलमा निर्माणाधिन आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको

ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि

नेपालगञ्ज विमानस्थलबाट हुने आजको सबै उडान रद्द

नेपालगन्ज । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको

आर्थिक अनियमितताको आरोप लागेका उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन

काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल