२५ चैत्र २०८२, बुधबार | April 8, 2026

राष्ट्रिय वाणिज्य बैंक लि. र नेपाल आयल निगम बीच सम्झौता, निगमका कर्मचारीले बिना धितो कर्जा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा…