२० मंसिर २०८२, शनिबार | December 6, 2025

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै

काठमाडौं । हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्सकाे वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण-पत्र, निःशुल्क टिकट एक्सचेन्ज,…