१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

तपाईंसँग ज्ञान, सीप, क्षमता छ तर पैसा छैन, नआत्तिनुस ! सनराईज बैंकले दिँदैछ तपाईंलाई साथ

काठमाडौं । सनराइज बैंकले पूँजी अभावमा आफ्नो ज्ञान सीप क्षमता उद्यमशीलता प्रयोग गर्न नसकेका साना व्यवसायीलाई ९ दशमलव ९५ प्रतिशत व्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । पूँजी अभावले क्षमता प्रदर्शन गर्न असमर्थ रहेका व्यवसायीहरुलाई तत्कालै कर्जा उपलब्ध उद्देश्यले बैंकले ‘सनराईज सरल एसएमई कर्जा’ योजना ल्याएको हो । ग्राहकले सम्पूर्ण कागजात बैंकमा बुझाएको २४ घण्टाभित्रै…