बुटवल । लुम्बिनी क्षेत्रका लागि युएनभी कम्पनीको उत्पादन बिक्री हुने गरी बुटवलमा शोरुम उद्घाटन गरिएको छ । विगत दुई दशकदेखी कम्प्युटर र सफटवेयरमा अनुभव बटुलेका बुटवल कम्प्युटर प्रालिका संचालक विष्णुप्रसाद गौतमले बुटवलमा युएनभी कम्पनीको सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका सेक्युरिटी आईटमहरुको बिक्री शोरुम संचालनमा ल्याएका हुन । एक समारोहका बीच युनिभ्यु डाईरेक्टर…