६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा

काठमाडौं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ । इन्टेक्स ब्राण्डका परिवारका लागि आवश्यक पर्ने लगायतका इलेक्ट्रोनिक्स सामानहरु नेपालमा रिसिक ट्रेडिङ कन्सर्न प्रालिले आधिकारिक विक्रेता भएर नेपाल भित्राएको बुधवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । रिसिक टेडिङ कन्र्सन प्रालिको प्रवन्ध निर्देशकको रुपमा रहनुभएकी अभिनेत्री करिष्मा मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स…